` आउनुहोस् सबै मिलेर ज्यालादारी कामदार दाजुभाइ तथा दिदीबहिनीहरुलाई कोभिड १९ को महामारीको बेला सहयोग गरौँ। – Hiteri

आउनुहोस् सबै मिलेर ज्यालादारी कामदार दाजुभाइ तथा दिदीबहिनीहरुलाई कोभिड १९ को महामारीको बेला सहयोग गरौँ।

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । यसै क्रममा नेपालले पनि "लकडाउन" घोषणा गरेपछी दैनिक ज्यालामा जिविका चलाउने कामदारहरुलाई निकै कठिन अवास्था आइपरेको हामीले देखेका छौँ। आउनुहोस् सबै मिलेर ज्यालागदारी कामदार दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस्तो बेला सहयोग गरौँ।
Successful
This campaign successfully reached its funding goal and ended 3 years ago
459% Funded
  • Rs.1,376,723.23 Donated
  • Rs.300,000.00 Goal
  • 143 Donors
Time left to donate

About the Campaign

यी खानेकुराका प्याकेटहरु बाँड्न हामीलाई मदत गर्नुहोस्।

हरेक प्याकेटमा यी खाध्यवस्तु हुनेछन्:
* १५ किलो चामल
* ५ किलो दाल
* ५ किलो आलु
* ५ किलो चिउरा
* १ किलो क्वाटी
* २ किलो चिनी
* १ प्याकेट निउट्रेला (मस्यौरा)
* ३ लिटर तेल
* १ प्याकेट नुन
* १ दर्जन बिस्कुट
* १ प्याकेट सातु
* २ प्याकेट मसाला
* ८ ओटा साबुन
* स्यानिटरी प्याड

Your email address will not be published. Required fields are marked *

Copyright © 2019 | Hiteri. All Rights Reserved.